Admission Open

२४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ वैशाख गएको २ ४ घण्टामा ८ हजार८ सय५० जनामा कोरोना भाइरस संमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ को एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० मा संक्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ रेहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...