Admission Open

ad place

आज नेपालमा ८ हजार ६ सय ५९ मा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु,

काठमाडौं, २२ वैशाख : गएको २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५९ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६सय ५ जना र ६ सय १६ जनाको एन्टिजेन परीक्षणमा ५४ जना गरी कुल ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...