Mobile banking

Nepal Telecom

सीसीएमसीद्वारा हवाइ उडान स्थगित गर्न सिफारिस

काठमाडौं । वैशाख १७ गते शुक्रबार बसेको सीसीएमसीको बैठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ उडान रोक्नुपर्ने निष्कर्षसहित सिफारिसको निर्णय गरेको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...