Admission Open

ad place

गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना पोजेटिभ

कास्की\पोखरा, १५ वैशाख : गण्डकी प्रदेश सभाका तीन जना (नेपाली कांग्रेसका एक र नेकपा एमालेका दुई) सांसदलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ भने एक जना मर्यादापालकलाई समेत कोरोना पोजेटिभ देखिएको स्रोतले उल्लेख गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...