काठमाडौं उपत्यकामा वैशाख १६ गते राति १२ बजेदेखि एक साताका लागि कर्फ्यु

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस (कोभिड—१९) को  संक्रमण अधिक मात्रामा बढेपछि त्यसको रोकथामका लागि निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय भएको हो ।

निषेधाज्ञा (कर्फ्यु) कुन प्रकृतिको हुने ? के के खुल्ने र के के बन्द हुने भन्ने निर्णय ड्राफ्ट तयार भई रहेकोछ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...