Admission Open

दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन उद्घाटन

 

खोटाङ, २० चैत : रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएको दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवनको उद्घाटन नगर प्रमुख दिपनारायण रिजाल र उप प्रमुख विणादेवी राईले सम्युक्तरुपमा गर्नु भयो ।
भवन उद्घाटन कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न व्यक्ति व्यक्तित्वहरुलाई सम्मान र प्रशंषापत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...