Mobile banking

Nepal Telecom

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो

काठमाडौं १४ चैत : चैत १३ गते शुक्रबार राति नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता नवीन्द्रराज जोशीको निधन भएपछि शुक्रबार रातिनै विशेष सूचना जारी गर्दै नेपाली कांग्रेसले बिहान ११ः३० मा केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा आकस्मिक बैठक बोलाएको हो।

नेता जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा राखिने कांग्रेसले जनाएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...