Admission Open

वाग्मती प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

वाग्मती, ७ माघ
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६र०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गर्नुभएको हो ।

प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईँले अख्तियारले सुशासनका लागि धेरै महत्वपुर्ण र उल्लेखनीय काम गरेको बताउनुभयो । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताउनुभयो ।    

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...