
काठमाडौं, १८ असोजः टिभियस मोटर कम्पनीको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजनागरेको थियो ।
यो राइड असोज १६, २०७८ गतेशनिबारको दिननक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमामहालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसकाशोरुमहरुकाविव्रmेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो । भेन्युमापुगे लगत्तै आर्टिस्ट रोजिलिनश्रेष्ठ सँगको लाइभम्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रकोपनिआयोजनागरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएकामध्यचुनिएकाएनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एकअर्का संग जुड्नकालागी र आफ्नो एनटर्किएनअनुभवएकअर्कासँग बाडँ्नमद्दतगरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भागलिएकाथिए । यो राइड सबै सुरक्षाप्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्षश्री दीपकअग्रवालज्यूले भन्नुभयो, “हामीहाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदाअत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशागर्दछु कि हामीले यो कार्यव्रmम आयोजनागर्दा जति रमाइलो अनुभवगर्यौ एनटर्कियनराइडरहरुले पनि यस राइडमात्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामीहाम्राग्राहकहरुको लागी सबै भन्दाउच्च स्तरकोसेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं। राइडरहरुलेहामीेप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथातिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ।”
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमापहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिव्रmीहुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीभएको छ।टिभियसकापाँचप्रकारहरु रहेका छन् जसमाएनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।


