Admission Open

किन बोलाए देउवाले काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, २९ जेठ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।  बैठक शनिबार बुढानीलकण्ठमा बस्ने कार्यक्रम रहेको छ ।  शनिबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले आगामी भदौ ७ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...