Admission Open

पैन्यूँको रूखमा तोप चराको कलात्मक गुड

काठमाडौँ / कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर रोशन सापकोटा-रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...