Admission Open

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ५७ को निधन

काठमाडौं, १२ जेठ कोरोना संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...