Admission Open

ad place

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

कोरोना भाइरसको संक्रमण दर खासै नघटे पछी काठमाडौँ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बाईने भएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा थप कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्। जारी निषेधाज्ञा जेठ १३ गते राती सकिदै गर्दा भोली मंगलबार उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप गर्न बैठक बस्ने तयारीमा छन।

हाल जारी निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारी साधन लगायत सबै बन्द भएपनि बिहान १० बजेसम्म अत्यावश्यक सामग्री खरिदका लागि खुल्ला गर्दै आएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...