Admission Open

‘ब्याकुली’-‘तिमी र म घुम्न जाउ न’ गीत सार्वजनिक

काठमाण्डौ/ “ब्याकुली”-‘तिमी र म घुम्न जाउ न’ गीत सार्वजनिक भएको छ ।
यो गीत अफिसियल भिडियो एमएमएस ईन्टरटाईमेन्टको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एमएमएस ईन्टरटाईमेन्टको प्रस्तुतीमा रहेको गीतमा मेलिना राई, एलिना चौहान, अजय कार्की र अबिनाश थापा मगरको स्वर रहेको छ ।

यस गीतमा पल शाह, उशा उप्रेति, सुप्रिया र रन्जितले अभिनय गरेका छन ।
प्रस्तुत गीतमा शब्द, संगीत र संगीत संयोजन अजय कार्कीको रहेको छ ।

यस गीतमा र्‍याप सिर्जन खत्री (हाउडे माया) र एक्स सिदभुको रहेको छ भने योगशज काजी र समीर काजीको उकुलेले गरेको हुन ।

यस गीतमा मादल अनिल थापा मगर, बासुरी सन्जीब मैनाली, सहनही समीर जैरु र भाषा ट्रासलेट ईशा तामाङको रहेको छ ।

यस गीतलाई राजेश श्रेष्ठले रेर्कड गरेको हो भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ्ग गरेको हुन । त्यस्तै गरी यस गीतलाई ए वान म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...