Admission Open

काठमाडौँमा एकैदिन यति धेरै संक्रमित, संक्रमितको संख्या ४ हजारमाथि

काठमाडौं, २४ वैशाख : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजारमाथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्‍ये काठमाडौँमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ रहेका छन् ।
त्यसैगरी काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रलयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...