काठमाण्डौः बाँकेको नेपालगञ्जमा छाडिएका छाडा पशुचौपायाले सडकमा सवारीसाधनलाई आवतजावतमा अवरोध । बुधबार बिहान नेपालगञ्जको कारकाँदो चोकको बीच सडकमा उभिएर बसेका चौपायाले सवारीसाधनलाई आजजाउ गर्न असहज भएको छ । तस्बिर : रुपनी जिएम/रासस