Admission Open

आज भोटो जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

May be an image of ‎text that says '‎नेपाल सरकार गृह मनत्रालय संख्या:- पत्र संख्या र मिति:- मेनगाब्य सिंहदरबार, काठमाडी, नेपाल सार्वजनिक बिदा सम्बन्धी सुचना वि.सं. २०६० साल जेष्ठ ११ गते विहीवारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुंदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ بله जितेन्द्र बस्नेत सहसचिव, /प्रवक्ता मिति: २०६०/०२/१०‎'‎

काठमाडौँ, ११ जेठ : रातो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा चिनिन्छ । यिनै सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार देखाइने छ ।

सरकारले काठमाडौँ उपत्यकाकाक तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो।

सहसचिव तथा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनाअनुसार भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...