Admission Open

ad place

जुम्लामा भिषण पहिरो : पहिरोमा पुरिएर ५ जनाको मृत्यु, केही बेपत्ता

 

काठमाडौं, २२ असोज : जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भिषण पहिरो गएको छ । पहिरो जाँदा पहरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै उक्त पहिरोमा दुई जना बेपत्ता छन् । पहिरोमा अरु के कति क्षति भएको छ भन्ने कुराको थप विवरण आउन सकेको छैन। ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...