Admission Open

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, दुई बेपत्ता

रोम : इटालीमा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । उक्त हेलिकोप्टर टुस्कानीको लुक्काबाट उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार रहेको जनाईएको छ। उक्त हेलिकोप्टर दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...