Admission Open

ad place

अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा  भक्त पौडेल ” आफन्त” र गंगादेवी शर्मा चयन भएका छन भने सचिवमा   बिहान तिमल्सिना र
कोषाध्यक्षमा  कुलचन्द्र पन्थी चुनिएका छन् ।

स्पेनभर छरिएर रहेका अनेसासका सक्रिय सदस्यहरूको सहभागितामा भएको उक्त साधारण सभाले  दुर्गा तिमिल्सिना र  कल्पना आचार्यलाई सदस्यका चयन गरेको छ ।

अनेसासलाई स्पेनमा फैल्याउन सक्रिय नेतृत्व गर्ने अनेसास स्पेनका निवर्तमान अध्यक्ष साहित्यकार  शारदा पौडेल नीशाको सभापतित्वमा आयोजित कार्यक्रम जूम प्रविधिका माध्यममा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...