Admission Open

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजाअझविस्तार हुँदै

काठमाडौं, १ माघ– सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासीउपकरणहरुको नेपालकालागिअधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।
सामसङ्ग इलेक्ट्रोनिक्स लि. का भाईस प्रेसिडेन्ट श्री सुंग जुनपार्कलेशोरुमको उद्घाटन गरेका छन् ।
सामसङ्गप्लाजाले आफ्नाग्राहकहरूलाई बिभिन्नतरिकाहरूमार्फत सुविधा पु¥याउदै आइरहेको छ ।
सामसङ्ग डिजिटल प्लाजामाकिउएलईडी टिभी,एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइलफोन जस्ता सामसङ्गकाउत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथानवीनतमउत्पादनहरु प्रदानगर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमाउच्च गुणस्तरीय सेवाप्रदानगर्न प्रतिबद्ध रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...