Admission Open

ad place

कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

काठमाडौँ, माघ । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ।

शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।-एएनआई/स्पुतनिक

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...