Admission Open

नेकपा एमालेको ३७ जिल्लामा अधिवेशन सम्पन्न : कैलालीमा मतदान सुरु

अध्यक्षहरुको नामावलीसहित

काठमाडौं : नेकपा एमालेको ३६ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ भने कैलालीमा नेतृत्व चयनका लागि ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान सुरु भएको छ ।

कुनकुन जिल्लामा को को भए अध्यक्ष ?

१. झापा – दीपक कार्की
२. पाल्पा-धनेन्द्रराज घिमिरे
३. दाङ-हुकुमबहादुर बस्नेत
४. डोल्पा-शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बॉके-किस्मतकुमार कक्षपति
८. धादिङ-भूमि त्रिपाठी
९. अर्घाखाची-पीताम्बर भुसाल
१०. मोरङ-ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५.सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा-इन्द्रमणि पराजुली
१८. रसुवा – कर्णेल लामा
१९. नवलपरासी (पश्चिम) -दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु -डम्बर शर्मा
२१. नुवाकोट – बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम – तेजमान कन्दङ्वा
२३. रुपन्देही – तेजेन्द्र केसी
२४. लमजुङ -कृष्णप्रसाद अधिकारी
२५. पॉचथर -राजकुमार भण्डारी
२६. रामेछाप -आनन्द श्रेष्ठ
२७. गोरखा -प्रेमबहादुर गुरुङ
२८. मकवानपुर(एकलाल श्रेष्ठ
२९. डडेल्धुरा – प्रकाश सावँद
३०. भोजपुर v शरण राई
३१. बैतडी – सुरेन्द्र पाल
३२. म्याग्दी – देवेन्द्र केसी
३३. जुम्ला – शान्तिलाल महत
३३. काठमाडौं – दीपक निरौला
३४. ललितपुर – पुरुषोत्तम आचार्य
३५. सिन्धुली – कुमारबहादुर कार्की
३६. इलाम – महेश बस्नेत
३७. बाग्लुङ – हिरा केसी

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष-  जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष -उमेश ढकाल

टिप्पणिहरु
Loading...