Admission Open

ad place

आज चाँदीको मूल्य बढ्यो, सुनको घट्यो : कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,  १६ मंसिर : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...