Admission Open

ad place

विपक्षीले मुर्दावाद भनिरहे, प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ, जेठ ७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका सरकार विपक्षी सांसदहरुले नारावाजी गरेर संसद अवरोध गरेपछि १५ मिनेट स्थगित गरिएको बैठक पुन बसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतको पक्षमा १५७ मत परेको छ । मत दिन्नँ भन्ने पक्षमा १ मत र विपक्षमा शून्य परेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...