Admission Open

ad place

उपनिर्वाचनः इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१६ जना उम्मेदवारको जमानत जफत

काठमाण्डौः इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् ।

यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ५ हजार ५० मत आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...