Admission Open

ad place

पदम गिरी (एमाले), हितबहादुर तामाङ (माओवादी) र डीपी अर्याल (रास्वपा) मन्त्री बन्दै

काठमाडौं, २१ फागुन : कांग्रेससँगको गठबन्धन तोडिएसँगै नवगठबन्धनबाट माओवादीले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ ।
त्यस्तै एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रास्वापाका उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

त्यसैगरी नव नियुक्त मन्त्रीहरुले अहिले कुनै मन्त्रालय भने पाउने छैनन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...