Admission Open

ad place

भत्कियो माओवादी-कांग्रेस गठबन्धन, अव प्रचण्ड नेतृत्वको सरकारमा एमाले र रास्वापाको प्रवेश

काठमाडौं, २१ फागुन : सरकारमा अहिले भईरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीको गठबन्धन हिजो रातीबाट भत्किएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो भने

संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

एमाले सचिवालय बैठकपछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...