Admission Open

ad place

कालिका पावर कम्पनी लिमिटेडद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं : कालिका पावर कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७९/२०८० अन्तर्गत १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले सो प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो । कम्पनीले पुष २८ गते शनिबार चितवनमा साधारण सभा गर्ने भएको छ ।

आर्थिक मन्दी तथा हाइड्रोपावर कम्पनी पनि अप्ठ्यारो अवस्थामा रहेको समयमा पनि कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न सफल भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...