Admission Open

रास्वपाले डाक्यो, सचिवालय बैठक

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । साँझ ५ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक डाएिको हो ।

यसअघि आजै दिउँसो ३ बजे रास्वपाले महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि राखेको छ ।

रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ। सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...