भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै । तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ ।
तस्बिरः कृष्ण आचार्य/रासस
नेपाली माला - खबरै खबरको माला, नेपाली माला