Admission Open

ad place

फुडमाण्डुको “बडादसैं बाइट्स“ क्याम्पेन

काठमाडौँ / नेपालको पहिलो तथा लोकप्रिय पूmड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडादसैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ ।

यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत “बडादसैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत “बडादसैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५०% सम्मको डिस्काउन्ट पाउन सकिनेछ ।

यसबारे बोल्दै फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराई भन्नुहुन्छ, “यस अभियानमार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत््यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आप्mना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस् ।“

यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...