Admission Open

नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै : राजकीय सम्मान दिने तयारी

No photo description available.

काठमाडौँ, २६ भदौ / नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता साथै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने तयारी गरेको बुझिएको छ ।

नेम्वाङको गएराति १ बजे निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...