Admission Open

ad place

सडकमा छाडा पशुचौपाया…

काठमाण्डौः बाँकेको नेपालगञ्जमा छाडिएका छाडा पशुचौपायाले सडकमा सवारीसाधनलाई आवतजावतमा अवरोध । बुधबार बिहान नेपालगञ्जको कारकाँदो चोकको बीच सडकमा उभिएर बसेका चौपायाले सवारीसाधनलाई आजजाउ गर्न असहज भएको छ ।

तस्बिर : रुपनी जिएम/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...