Admission Open

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, १८ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...