Admission Open

२०८० सालमा बैंकका कर्मचारीलाई सार्वजनिक बिदा कति दिन ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार २०८० सालमा बैंक तथा वित्तीय क्षेत्रलाई दिइने बिदाको सार्वजनिक गरेको छ ।

नेपाल सरकारले दिने सार्वजनिक बिदाकै आधारमा राष्ट्र बैंकले वर्षभरी बैंक तथा वित्तीय क्षेत्रमा दिइने बिदाहरू तयार पारेर आज सार्वजनिक गरेको हो ।

बैंकले बर्षभरी ३५ दिनको बिदा सूची सार्वजनिक गरेको छ । जसमा ३५ वटा शीर्षक राखेर राष्ट्र बैंकले सार्वजनिक बिदा कायमै गरेको छ ।

विदामा बैंकद्वारा सरकारले जस्तै जाति, धर्म, भूगोलका आधारमा बिदा तय गरिएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...