Admission Open

के तपाईं विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आइतबार सार्वजनिक भएकोे विदेशी मुद्राको विनिमय दर अनुसार डलरको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको खरिद दर ८८रूपैयाँ २७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९७ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्री दर ३५ रूपैयाँ २५ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर२९ रूपैयाँ ३८ पैसा र बिक्री दर २९ रूपैयाँ ५२ पैसा राष्ट्र बैंकले तोकेको छ । आइतबार केही देशको पैसाको मूल्य बढेको छ भने केही देशको पैसाको मूल्य घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...