Admission Open

अध्यक्ष रनिङ कप फुटबल प्रतियोगितामा बल हस्तान्तरण

काठमाडौँ, २१ फागुन : इन्द्रावती गाउँपालिकाद्वारा सहिद स्मृति खेल मैदानमा आयोजित तेस्रो अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल ।

आजदेखि सुरु भएको प्रतियोगितामा १२ वटा वडाको सहभागिता छ भने प्रतियोगिता २३ गतेसम्म हुनेछ । (रासस)

टिप्पणिहरु
Loading...