Admission Open

ad place

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुदैँ

काठमाडौँ, २१ फागुन : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो।

आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...