Admission Open

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं, २० माघ : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुने भएको छ ।

लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

टिप्पणिहरु
Loading...