Admission Open

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगन

काठमाडौँ, ११ माघ : सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले  अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...