Admission Open

नवनिर्वाचित सभामुख घिमिरेद्वारा पहिलो सर्वदलीय बैठक आव्हान

काठमाडौँ, ७ माघ : नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज सर्वदलीय बैठक आव्हान गरेका छन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आज शनिबार बोलाएका हुन् ।
सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला बताएका छन् ।सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो ।

घिमिरे यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...