
गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।


