Admission Open

ad place

झापामा पुलबाट खसेर एक पुरुषको मृत्यु

c

काठमाडौँ : झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।

दोकान डाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...