Admission Open

चर्चामा पशुपति शर्माको गीत ‘आफ्नो-आफ्नो दुःख’

[भिडियोसहित ]

काठमाडौं : लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चामा रहेको छ । गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ । शनिवार सार्वजनिक गीतले सोमवार बिहानसम्म युट्युबमा ५ लाख ५० हजार भ्युज पार गरिसकेको छ ।

युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ दोस्रो नम्बरमा छ अहिले यो गीत ।

टिप्पणिहरु
Loading...