Admission Open

ad place

बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट-एक्टिभेसन” गोल्ड अवार्ड (प्रथम विजेता) कोका–कोलाको धन्यवाद क्याम्पेन

काठमाडौँ : कोका–कोलाले गत वर्ष दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो ।

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...