Admission Open

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

काठमाडौँ, समाचारदात‍ा,  : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सल्लाहकारमा सातजना साहित्यकार मनोनित भएका छन् । मनोनित हुनेमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’, साहित्यकार गोविन्द गिरी प्रेरणा(अमेरिका), नियात्राकार प्रतीक ढकाल(नेपाल) , साहित्यकार भारती गौतम(अमेरिका), साहित्यकार भीमसेन सापकोटा (आचार्य राजन-अष्ट्रेलिया), साहित्यकार डा. रुपक श्रेष्ठ( बेलायत) र प्रा.डा. सावित्री मल्ल कक्षपती(नेपाल) रहेका छन् ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको बैठकले सर्वसम्मत उक्त निर्णय गरेको हो । सल्लाहकारको कार्यावधि २०२४ जुलाईसम्म रहने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...