Admission Open

ad place

राहदानी विभागले भोलिदेखि अनलाइन आवेदन फाराम खोल्ने

काठमाडौं, १६ साउन : राहदानी विभागले भोलि साउन १७ गतेदेखि अनलाइन आवेदन फाराम खोल्ने भएको छ ।

विभागले साउन १६ गते मंगलबार एक सूचना जारीगरी २०७९ साउन १७ गते बुधबारदेखि हरेक दिन बिहान ११ बजेदेखि अनलाइन फर्म खुल्ने जानकारी गराएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...