Admission Open

ad place

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बस्दै : आजै मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं, ६ साउन : आज नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि आजै बिहान ८ बजे नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बस्ने र मौद्रिक नीति पारित गर्नेछ कार्यक्रम रहेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाईएको बताएका छन् । भट्टले दिएको जानकारी अनुसार शुक्रबारनै मौद्रिक नीति आउने सम्भावना छ ।

गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेको बताईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...