Admission Open

पोखरामा कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

पाेखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशकाे कार्यालय ताे’डफाे’डमा संलग्न भएकाे अ’भियाेगमा नेपाली कांग्रेस कै २४ जना पार्टी कार्यकर्ता प’क्राउ परेका छन् । कार्यालयमा ना’राबा’जी गर्दै पुगेका कार्यकर्ता ताे’डफाे’डमा उत्रिएपछि कास्की प्रहरीले उनीहरुलाई प’क्राउ गरेकाे हाे । प’क्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कास्की परिसर मै राखिएकाे कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले गण्डकी पार्टी कार्यालय तो’डफो’ड गरेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धन गरेका भन्दै पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले प्रदेश पार्टी कार्यालय तो’डफो’ड गरेको नेपाल कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताए ।

उनका अनुसार तो’डफो’डमा उत्रिएका कार्यकर्ताहरुले ठूलो क्ष’ति नपु¥याएपनि कुर्ची र टेवल झाच्ने काम भएको जानकारी दिए । ‘स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवरी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने भएपछि तो’डफो’डमा उत्रिएका हुन्,’ उनले भने ।

तो’डफो’डमा उ’त्रिएका कांग्रेस कार्यकताहले गठबन्धन बिनै चुनाव जित्न आधार भएकाले एक्लाएक्लै चुनावमा जानुपर्ने बताउँदै आ’न्दाेलमा उत्रिएका हुन् । बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रममा वि’रोधमा उ’त्रिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...